‘सकस’ आईटम गीत रिलिज, बाहिरियो प्रियाको

कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सकस’ को आइटम गीत सार्वजनिक भएको छ । केशव जोशी ‘आकाश’ शब्द, जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ बोलको गीतमा चेतन सापकोटाले संगीत भरेका हुन् । गीतमा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्ज्वल गिरी, प्रिया रिजाल लगायतका कलाकारहरु फिचरिङ छन् । Read more

Spread the love