‘शिला गजब छ’ भन्दै देखिइन् अभिनेत्री प्रिया

काठमाडौं – अभिनयबाट हराएकी अभिनेत्री प्रिया रिजाल फेरि अभिनयमा देखिदै छिन् । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सकस’को आइटम गीतमा उनको नै अभिनय देख्न सकिन्छ ।

केशव जोशी ‘आकाश’को शब्द तथा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाले संगीत दिएका छन् । गीतमा प्रियाका अलवा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्वल गिरी लगायतका कलाकार माथी फिचरिङ गरिएको छ । 

दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको Read more

Spread the love