महानायकको मनकारी मन न्यू ईयरमा देखाए यस्तो काम
राजेश हमाल त्यसै महानायक भएका हैनन् । उनलाई समय अनुसार कहाँ कसरी हिड्नु पर्छ सवै थाँहा छ भन्दा फरक न पर्ला । हो न्यू ईयरको समयमा उनीबाट यस्तै एउटा राम्रो काम भएको छ । अत्यन्त ब्यस्ताताका बाबजुत महानायक हमालले आफ्नो सेड्यूलमा रहेका सम्पूर्ण प्रोग्रामलाई क्यान्सिल गर्दै ५५ जना फरक क्षमता भएका ब्यक्तिहरुका लागि समय दिए जहाँ उनले ३५ जनालाई ह्वील चियर,१५ जनालाई बैशाखी र ५ जना दृष्टि बिहिनहरुलाई ह्वाईट स्टिक बाडेका छन् ।
नेतृत्वकर्ता संस्था युवा अपाङ्ग संगठन नेपालको एउटा सानो अनुरोधमा उनले सम्र्पूण काम छाडेर यो पुण्य कामका लागि समय दिएका जहाँ उनी उपस्थित हुँदा फरक क्षमता भएका ब्यक्तिहरुमा उत्सह र आत्मबल बढेको देखिन्थयो ।
संस्थाका सदस्य एवं फिल्म निर्माता समेत रहेका समाज सेवी अक्कल सिंहका अनुसार Read more