सकस को अर्को गित रिलिज, शिला बनिन प्रिया !

कार्तिक २४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सकस को अर्को गित सार्वजनीक भएको छ । शिला गजब छ बोल रहेको रहेको यस गितमा शब्द केशब जोशीको रहेको छ भने संगित चेतन सापकोटा, स्वर जुनु रिजालको रहेको छ । यस गितको भिडियोमा प्रिया रिजाल,सुन्दर श्रेष्ठ,सुनील दत्त पाण्डे,विरेन्द्र शिंह,प्रज्जवल गिरि लगायत कलाकारहरु फिचरिङ्गमा छन् ।
दोभान फिलिम्सको ब्यानरमा निर्माण भएको सकस का प्रस्तुतकर्ता अक्कल शिंह हुन भने निर्मातामा सुन्दर श्रेष्ठ र निर्देशक एन.बि मर्हजन रहेका छन् ।
यस चलचित्रमा सुन्दर श्रेष्ठ,विल्सन विक्रम राई,सुष्मा कार्की,प्रज्जवल गिरि,सुनील दत्त पाण्डे, बिरेन्द शिंह आदि कलाकारले अभिनय गरेका छन् ।

Spread the love