राजधानीमा बस्ने सर्बसाधारणले भोग्नु पर्ने समस्या को बिषयमा चलचित्र
‘सकस’ || Sakas movie
कार्तिक २४ बाट अलनेपाल रिलिज हुन लागेको चलचित्रमा मौनता श्रेष्ठको लेखन रहेको छ भने अक्कल सिंह खडका र दोभान फिल्मस् प्रा.लिको प्रस्तुती रहेको छ । सुन्दर श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेका छन् भने एन .वि महर्जन निर्देशित चलचित्रका सह-निर्माता भने सुवाश चन्द्र भट्टराई र खगेन्द्र डाँगी हुन् ।